अभिनेत्री थापा नायिका बनेर मात्र महिलाको मुद्दा उठाउन असहज भएको हुँदा राजनीतिमा सक्रिय भएकी बताईन् । अब राजनैतिक अभिनेत्री बन्ने उनको भनाई छ ।यति मात्र नभएर उनले विवाह गर्ने समय पनि आएको बताईन् । साथै मौका आएमा केही वर्षमा बिबाह समेत गर्ने उनको तर्क थियो ।
पछिल्लो पार्टी राप्रपा नेपालमा प्रवेश गरे सँगै उनको फिल्म क्षेत्र भन्दा पनि राजनिती क्षेत्रमै बढि सक्रिय हुन थालेकी छन् ।
No comments:
Post a Comment