watch first and then search

watch first and then search

Thursday, November 17, 2016

ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा जलेर २ जना घाइते



काठमाडौँ, २ मंसिर । काठमाडौँ महानगरपालिका–२२ टेवहाल बस्ने ४० बर्षीय बाबुराजा महर्जन र उनको ३८ बर्षीया श्रीमती सोभा महर्जन ग्याँस सिलिण्डर पड्किदा घाइते भएका छन् ।


विहिबार सोभा महर्जनले घरमा ग्याँस चुलो बाल्ने क्रममा सिलिण्डर लिक भई पड्किदा दुवैजना जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

watch first and then search