काठमाडौं,२ मंसिर –भारतीय सैनिकले अमेरिकासँग ५० अर्ब भारुमा अत्याधुनिक हावित्जर तोप किन्ने तयारी गरेको छ । यसबाट छिमेकी मुलुक चीनलाई चुनौति थपिने भारतीय सञ्चार माध्यमहरुले व्याख्या गरेका छन् । भारतीय टेलिभिजन च्यानल आजतक लेख्छ –भारतीय सेनासँग अब हावित्जर तोप हुनेछन् । करिब ५ हजार करोड रुपैयाँमा एम–७७७ हावित्जर तोप खरिद गरिने छ । यी तोप चीनसँग सीमा जोडिएका अरुणाञ्चल प्रदेश र लद्दाखमा तैनाथ भारतीय सेनालाई दिइने छ ।
watch first and then search
watch first and then search
Thursday, November 17, 2016
भारतले चीनलाई टक्कर दिन ५० अर्ब खर्चेर अत्याधुनिक तोप किन्ने, उक्त तोप भारत र चीनको सीमानामा तैनाथ भारतीय सेनालाई दिइने भारतीय सञ्चार माध्यमको खुलासा
काठमाडौं,२ मंसिर –भारतीय सैनिकले अमेरिकासँग ५० अर्ब भारुमा अत्याधुनिक हावित्जर तोप किन्ने तयारी गरेको छ । यसबाट छिमेकी मुलुक चीनलाई चुनौति थपिने भारतीय सञ्चार माध्यमहरुले व्याख्या गरेका छन् । भारतीय टेलिभिजन च्यानल आजतक लेख्छ –भारतीय सेनासँग अब हावित्जर तोप हुनेछन् । करिब ५ हजार करोड रुपैयाँमा एम–७७७ हावित्जर तोप खरिद गरिने छ । यी तोप चीनसँग सीमा जोडिएका अरुणाञ्चल प्रदेश र लद्दाखमा तैनाथ भारतीय सेनालाई दिइने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment