watch first and then search

watch first and then search

Wednesday, November 9, 2016

सुर्खेतको कपासेमा ब्रेक फेल हुँदा बस दुर्घटना, ४ जना घाइते




कार्तिक, २४ सुर्खेत ।

दैलेखबाट सुर्खेतको बिरेन्द्रनगर आउदै गरेको बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख ४३९९ नम्बरको यात्रुबहाक बस कपासे नजिकै ब्रेक फेल हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

घाइते ४ जना यात्रुकोे माया नर्सिङ होममा उपचार भइरहेको सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search