नुवाकोट, २५ कार्तिक, जिल्लाको लिखु–२ मझुवा माथिल्लो टोल बस्ने ७० वर्षीय धनबहादुर तामाङ र उनकी ६५ वर्षीया श्रीमती कान्छी तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय रबि तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जग्गा सम्बन्धी पुरानो विवादलाई लिएर रबिले कुटपिट गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । कुटपिटबाट धनबहादुरकी ३७ वर्षीया छोरी दिलमाया तामाङ समेत घाइते भएकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
watch first and then search
watch first and then search
Thursday, November 10, 2016
कुटपिट गरी दम्पतीको हत्या गरेको अभियोगमा पक्राउ
नुवाकोट, २५ कार्तिक, जिल्लाको लिखु–२ मझुवा माथिल्लो टोल बस्ने ७० वर्षीय धनबहादुर तामाङ र उनकी ६५ वर्षीया श्रीमती कान्छी तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय रबि तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जग्गा सम्बन्धी पुरानो विवादलाई लिएर रबिले कुटपिट गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । कुटपिटबाट धनबहादुरकी ३७ वर्षीया छोरी दिलमाया तामाङ समेत घाइते भएकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment