watch first and then search

watch first and then search

Friday, November 25, 2016

बाघको आक्रमणबाट महिलाको मृत्यु

नवलपरासीको दुम्किवासमा बाघको आक्रमणबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बिहान घाँसदाउरा गर्न दुम्किबास–७, वगुवनमा गएका बेला बाघले आक्रमण गर्दा ६१ वर्षीया आसमती मश्राङ्गी मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय नयाँ बेलहानीले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search