watch first and then search

watch first and then search

Monday, November 14, 2016

रिसले मनको तुष हटाउँछ, त्यसैले बेलाबेलामा रिसाउँछु पनि : गायक हेमन्त शर्मा



काठमाडौँ । लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएपछि उनको ब्यस्तता फेरी बढ्दैछ ।


शिब हमालको शब्द संगीत रहेको ‘जमिन मूनी बदाम फल्यो’बोलको सार्वजनिक गीतमा श्यामस्वेत रसाईलीको संगीत संयोजन रहेको गीत ल्याएका शर्माले छिट्टै नै अर्को गीत ल्याउने बताए ।


प्राय गीत आफै लेख्ने, संगीत गर्ने र गाउने शर्मा पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा पनि देखा परेका शर्मा भन्छन् मलाई पनि बेलाबेलामा रिस त उठ्छ, जसलाई सकारात्मक रुपमा लिने गरेको छु । उनी भन्छन् रिसले मनको तुष हटाउँछ। त्यसैले रिसाउने पनि गरेको छु ।

No comments:

Post a Comment

watch first and then search