दिवालीका अवसरमा अमिताभ बच्चनले आयोजना गरेको दीपावली पार्टीमा उनीहरू सँगै देखिएपछि यस्तो चर्चा चलेको हो ।
उनीहरू त्यहाँबाट एउटै कार चढेर अनिल कपुरको दीपावली पार्टीमा पुगेका थिए। त्यसपछि एकपछि अर्को ब्रेकअप भएर छटपटाइरहेकी कट्रिनाको आकाशसँगको निकटताले उनीहरूबीच अफेयर सुरु भएको हो कि भन्ने अनुमान गरिन थालेको छ ।
रणवीर कपुरसँग ब्रेकअपपछि आकाशसँग पार्टीमा उपस्थित भएकी कट्रिनाका पूर्वप्रेमी रणवीर पनि सोही पार्टीमा उपस्थित थिए।
No comments:
Post a Comment