watch first and then search

watch first and then search

Thursday, November 24, 2016

दुई दिन देखि हराएका २२ बर्षिय युवक मृत फेल



उर्लाबारी (मोरङ), ९ मङ्सिर । मोरङको बयरबन–९ बस्ने २२ वर्षीय गणेश राई बुधबार साँझ मृत अवस्थामा भेटिएका छन् ।

मङ्गलबार बेलुका घरबाट हिँडेका राई नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार साँझ बयरबनस्थित फलैँचा चोकमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

watch first and then search