मोटरसाइकलका लागि कुनै विशेष खालको पानी आवश्यक पर्दैन । यसलाई नदीको पानीले समे गुडाउन सकिन्छ । यो मोटरसाइकल केबल पानी र एक कार ब्याट्रीबाट चल्छ । ब्याट्रीबाट बिजुली निस्कन्छ र पानीबाट हाइड्रोजनको मालिक्यूल्सलाई अगल गरिदिन्छ । एक पाइपको मद्धतबाट हाइट्रोजन इन्जनसम्म जान्छ र त्यहाबाट मोटरसाइकल चल्ने ऊर्जा आउँछ । यसको अर्को फाइदा भनेको यसले पर्यावरणलाई नोक्सान नभएर फाइदा पुर्याउँछ ।
watch first and then search
watch first and then search
Thursday, November 10, 2016
पेट्रोलको चिन्ता छ ? अब चिन्ता नमान्नुहोस, आयो १ लिटर पानीबाट ५०० किलोमिटर चल्ने मोटरसाइकल
मोटरसाइकलका लागि कुनै विशेष खालको पानी आवश्यक पर्दैन । यसलाई नदीको पानीले समे गुडाउन सकिन्छ । यो मोटरसाइकल केबल पानी र एक कार ब्याट्रीबाट चल्छ । ब्याट्रीबाट बिजुली निस्कन्छ र पानीबाट हाइड्रोजनको मालिक्यूल्सलाई अगल गरिदिन्छ । एक पाइपको मद्धतबाट हाइट्रोजन इन्जनसम्म जान्छ र त्यहाबाट मोटरसाइकल चल्ने ऊर्जा आउँछ । यसको अर्को फाइदा भनेको यसले पर्यावरणलाई नोक्सान नभएर फाइदा पुर्याउँछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment