बजाजले ल्याउन लागेको नयाँ स्पोर्टस् बाइकको निकै चर्चा भइरहेको छ। यो बाइक ‘डोमिनार’ नामबाट लन्च हुने भएको छ।
क्राटोस नाम अर्को एक अटोमोटिभ ब्राण्डसँग मिलेकाले नाम फेरेको बताइएको छ। डोमिनार ब्राण्ड अन्तर्गत पावरफुल र प्रिमियम बाइकहरु मात्र ल्याइने बताइएको छ।
No comments:
Post a Comment