watch first and then search

watch first and then search

Sunday, November 13, 2016

सवारी दुर्घटनामा परी ५५ वर्षीय अर्यालको मृत्यु



नवलपरासी, २८ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुलीमा आज भएको सवारी दुर्घटनमा परी स्थानीयवासी ५५ वर्षीय कृष्णप्रसाद अर्यालको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ त १५३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका अर्यालको उपचारार्थ भरतपुर चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search