watch first and then search

watch first and then search

Friday, November 18, 2016

सुनको भाउ ह्वातै घट्यो



काठमाडौँ । केही दिनदेखि ओर्लिएको सुनचाँदीको मूल्य शुक्रबार थप घटेको छ। सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँमा कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला ७ सय ८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो।

No comments:

Post a Comment

watch first and then search