watch first and then search
watch first and then search
Monday, November 14, 2016
नेपालमा मधुमेह रोगी कती छन ??? जानीराखौ
काठमाडौँ, २९ कात्तिक । हाल विश्वमा मधुमेह रोगी ४१ करोड ५० लाख र नेपालमा १० लाखभन्दा बढी भएको जनाइएको छ ।
त्यस्तै प्रत्येक वर्ष विश्वमा मधुमेहबाट ५० लाखको मृत्यु हुने गरेको तथ्याङ्क छ डायबिटिज नेपाल र रेयुकाई नेपालको संयुक्त आयोजनामा आज यहाँ ‘डायबिटिज रोगमा आँखा’ भन्ने नाराका साथ मनाइएको मधुमेह दिवसमा सो जानकारी दिइएको हो
कार्यक्रममा निःशुल्क स्वाथ्य परीक्षण पनि गरिएको डायबिटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा जया प्रधानले खानपान व्यवस्थापन गरेमा मधुमेहको जटिलता नियन्त्रण हुने बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment