watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

महोत्तरी, १ मङ्सिर । सङ्ग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मेघनाथ गोरहन्नाबाट जलेश्वरतर्फ जाँदै गरेको ज ४ प २०१८ नं को मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक मेघनाथ गोरहन्ना–१ का ३४ वर्षीय सिकिन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।

No comments:

Post a Comment

watch first and then search