काठमाडौं,कात्तिक – ८ नेपाल दक्षिण एशियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एसियाका अन्य राष्ट्रलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएको हो ।
अनधिकृत रुपमा नक्कल गरि कुनै पनि मिडियामा साभार गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने छ !
अनधिकृत रुपमा नक्कल गरि कुनै पनि मिडियामा साभार गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने छ !
No comments:
Post a Comment