watch first and then search

watch first and then search

Friday, October 21, 2016

जापानको टोट्टोरी प्रान्तमा ६.६ रिक्टर स्केलको भूकम्प



टोकियो, ५ कात्तिक । जापानको टोट्टोरी प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ । स्थानीय समयअनुसार शुक्रबार दिउसो २ बजेर ७ मिनेट जाँदा गएको सो भूकम्प ६.६ रिक्टर स्केलको मापन गरिएको जापानको मौसमविज्ञान विभागले जानकारी दिएको छ ।


टोट्टोरी प्रान्तलाई अत्यन्त प्रभावित बनाएको यस भूकम्पको केन्द्र विन्दु सो प्रान्तको आपपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । यस भूकम्पबाट भएको मानवीय र सपत्ती क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको बताइएको छ । यद्यपी सो भूकम्पबाट कैयौँ व्यक्ति घाइते भएका एएफपी समाचार समितिले जानकारी दिएको छ ।

No comments:

Post a Comment

watch first and then search