दुई बर्ष पहिले रिलीज भएको ‘श्रीकृष्ण श्रेष्ठ’को ‘कोहिनुरले अल टाइम ११ करोडको व्यापार गरेको थियो भने छैठौँ हप्तामा नै ‘छक्का पञ्जा’ले उक्त रेकर्ड तोडेको हो ।
दीपाश्री निरौला निर्देशित यो चलचित्र हेर्न हलमा दर्शकको कमि अझैसम्म भएको छैन । चलचित्र ‘छक्का पन्जा’ले रिलिजको छैठौ हप्तासम्म आईपुग्दा काठमाण्डौमा ७ करोड र मोफसलमा ५ करोड माथिको व्यापार गरेको वितरकहरुले बताएका छन् ।
No comments:
Post a Comment