उर्लाबारी ९मोरङ०, २८ असोज । विराटनगरस्थित नहरमा डुबेर विराटनगर–५ का ४८ वर्षीय महेन्द्र उराउको मृत्यु भएको छ ।
छोराको प्रहार पितालाई
मोरङको टाँडी–८ मा गए राति छोराको धारिलो हतियार प्रहारबाट ४५ वर्षीय लक्ष्मी शङ्कर गम्भीर घाइते भएका छन् ।
स्थानीयवासी १९ वर्षीय खगेन्द्र शङ्करले राति १० बजेतिर दुवैबीच सामान्य विवाद भएपछि बाबुको टाउकामा प्रहार गरेका थिए । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अभियुक्त खगेन्द्रलाई अस्थायी प्रहरी चौकी टाँडीले पक्राउ गरेको छ ।
No comments:
Post a Comment