दाजुभाइ एकीकृत समाज नै गठन गरेर जुगुको लुकुवामा १ सय ४७ परिवारले एकै ठाउँमा संयक्त रुपमा दशैको टिका लगाएका छन् । पछिल्लो समय दाजुभाईहरुको द्धन्द घटनाहरु बढ्दै गएको हाम्रो समाज तर उदारणीय काम गरेका छन् । दाजुभाइ एकीकृत समाज नै गठन गरेर कुलघरमा संयुक्त रुपमा जमारा राखेर कुल घरमै दशैंको संयुक्त टिका लगाएका थिए ।श्याम बहादुर बस्नेतका अनुसार सामुहिक रुपमा दबै गरेर देशकै पहिलो पटक हो यसरी संयुक्त टिकाटाला गर्दा खर्च समेत कम लागेको बताए । उनले भने’दाजुभाइ एकीकृत समाजले पछिल्लो समय मासिक बचत, समाजमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुदैँ आएको छ ।’तिहारमा समेत संयुक्त टिका लगाउने कायक्रम तयार गरेको छ ।
watch first and then search
watch first and then search
Tuesday, October 18, 2016
दाजुभाइ एकीकृत समाज नै गठन गरेर जुगुको लुकुवामा १ सय ४७ परिवारले एकै ठाउँमा संयक्त रुपमा दशैको टिका लगाएका छन् । पछिल्लो समय दाजुभाईहरुको द्धन्द घटनाहरु बढ्दै गएको हाम्रो समाज तर उदारणीय काम गरेका छन् । दाजुभाइ एकीकृत समाज नै गठन गरेर कुलघरमा संयुक्त रुपमा जमारा राखेर कुल घरमै दशैंको संयुक्त टिका लगाएका थिए ।श्याम बहादुर बस्नेतका अनुसार सामुहिक रुपमा दबै गरेर देशकै पहिलो पटक हो यसरी संयुक्त टिकाटाला गर्दा खर्च समेत कम लागेको बताए । उनले भने’दाजुभाइ एकीकृत समाजले पछिल्लो समय मासिक बचत, समाजमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुदैँ आएको छ ।’तिहारमा समेत संयुक्त टिका लगाउने कायक्रम तयार गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment