watch first and then search

watch first and then search

Sunday, October 16, 2016

अर्बौंको सम्पत्ति त्यागेर सन्यासी बने यि व्यक्ति



सुन्दा अचम्म सक्छ सतर यहा अचम्म मान्नु पर्ने त्यस्तै भएको छ । भारतमा एक अर्बपतिले आफ्नो सम्पूर्ण सम्पत्ति मोह नै छोडेर सन्यासी भएका छन्।

भम्वरलाल रघुनाथ दोशी नाम गरेका ति व्यक्तिले करिब १० अर्ब रुपैयाँको व्यवसाय छाडेर सन्यासी भएका छन्। दिल्लीमा ‘प्लाष्टिकका राजा’ भनेर चिनिने ति व्यक्तिले सम्पुर्ण सम्पति त्यागेर जैन धर्मको दिक्षा लिएका छन् । उनका एक छोरी र दुई छोरा पनि छन ।

No comments:

Post a Comment

watch first and then search