watch first and then search

watch first and then search

Monday, October 24, 2016

मुटुरोगीलाई कस्तो कसरत ?

डा. महेन्द्रबहादुर विष्ट पूर्वमहानिर्देशक, स्वास्थ्यसेवा विभाग
पूर्वमहानिर्देशक, स्वास्थ्यसेवा विभाग
-हल्का कुद्ने (जगिङ)भन्दा बीचमा नरोकिई फटाफट हिँड्नु लाभदायक हुन्छ ।
-काममा व्यस्त हुँदा, भ¥याङ चढ्ने वा ओर्लिने गर्दा पनि कसरतको काम गर्छ ।
-स्वस्थ आहार–विहार र जीवनशैलीको सबभन्दा ठूलो आधार हुन्छ ।
-विलासी जीवन त्याग्ने, नियमित खाना, व्यायाम तथा हिँड्ने, तनाव र चिन्तामा नबस्ने, चित्त हरबखत प्रफुल्ल राख्ने, क्रोध त्याग्ने
-मुटुरोग लागिसकेपछि विशेषज्ञ (डाक्टर) को जाँच, सल्लाह र सम्पर्कमा भइरहनुपर्छ ।
-डाक्टरको सल्लाहलाई बिरामीले अपनायो भने मुटुका रोगी पनि पूरा आयु सक्रियताका साथ बाँच्न सक्छन् ।

No comments:

Post a Comment

watch first and then search