watch first and then search

watch first and then search

Friday, October 14, 2016

ऋण तिर्न नसकेपछि बदलामा श्रीमती



भारतको भिवानी क्षेत्रमा एक व्यक्तिले ऋण तिर्न नसकेपछि बदलामा श्रीमती सुम्पिएको खवर बाहिर आएको छ । ति व्यक्तिले आफुले लिएको २५ हजार ऋण तिर्न नसकेपछि छिमेकी साथी र आफ्नै ठुलो भाइलाई श्रीमती सुम्पिएका थिए । ति महिलालाई लिएर उनिहरुले हप्तौ सम्म बलात्कार गरेको खवर छ ।

पिडित महिलाले पुलिस चौकीमा यो केस दर्ता गराएपछि यो खवर सार्वजनिक भएको हो । पिडित महिलाले पुलिसलाई बताएअनुसार उनका श्रीमानले आफ्नै दाइ र छिमेकी सँग २५ हजार ऋण लिएका थिए । समयमा तिर्न नसकेपछि श्रीमती नै सुम्पिएका थिए ।

जुन महिनामा स्कुल विदा भएकोले छोराछोरी मामाघर गएका थिए । सो समयमा श्रीमान जानीजानी बाहिर सुत्न जान्थे त्यसपछि छिमेकी र जेठाजुआएर बलात्कार गर्ने गरेको ति महिलाले बताएकी छन् । मेडिकल जाँच बाट उनको बलात्कार भएको पुष्टि भएको छ ।

उनीमाथी दुष्कर्महुँदा जेठानीले पनि साथ दिएको महिलाको बयान छ । अहिले यो विषयमा थप अनुसन्धान भैरहेको दिल्ली पुलिसले बताएको छ ।

No comments:

Post a Comment

watch first and then search