watch first and then search

watch first and then search

Monday, October 24, 2016

चीनमा ६७ वर्षीया एक नागरिकले निर्माण गरे काठको साइकल



६७ वर्षीया एक चीनीयाँ नागरिकले काठबाट साइकलको निर्माण गरेका छन्।करिब ५० वर्षभन्दा बढी काठको काममा अनुभव संगालिसकेका ममता सादीले काठबाट बनेको साइकल बनाएका हुन्। चीनको झिजियाङ उघ्युर प्रान्तमा उनले काठबाट बनेको उक्त साइकलको सफल परीक्षण गरेका हुन्।उनले उक्त परीक्षण रोडमा काठबाट बनेको साइलक आफैले गुडाएर गरेका थिए। उनले बनाएका काठको साइकल सबैको आकर्षणको केन्द्र बनेको थियो।

रिपोर्टका अनुसार यो साइकल २.८ लामो ,१.३ मिटर उचाई रहेको छ। यसमा केही टुक्रा फलाम समेत प्रयोग गरेका छन् जुन बाइरिङको लागि हो । तर यसबाहेक साइकलको सम्पूर्ण भाग काठबाटै बनेको छ । यो साइकल बनाउन सादीलाई कम्तिमा एक महिना लागकेो थियो। तर उनले अहिले पनि साइकलकव पुरै फिनिसिङ भने गरि नसकेको बताएका छन्। उनी यो साइकलमा घन्टी, उपयुक्त रबरको टाइर र केही टुक्राहरु पनि जोड्न चाहन्छन्।

No comments:

Post a Comment

watch first and then search