watch first and then search

watch first and then search

Monday, October 24, 2016

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु



व्यापारिक प्रयोजनका लागि खाद्यान्न लिएर सुर्खेतबाट आउँदै गरेको भे१च ६३१० नंको ट्र्याक्टर मुगुको खमाले गाविस–५ खमालेमा दुर्घटना हुँदा आज दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत तरन्गा गाविस–८ का १६ वर्षीय ललित सारुमगर र मुगु गम्था गाविस–५ का ४० वर्षीय धनबहादुर डाँगर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी लोकबहादुर जिसीले बताउनुभयो । सूचना अधिकारी जिसीका अनुसार ट्र्याक्टर चालक फरार रहेका छन् ।

No comments:

Post a Comment

watch first and then search