watch first and then search

watch first and then search

Friday, October 21, 2016

विश्वमै सडक दुर्घटनामा परी बढी ज्यान गुमाउने मुलुकको सूचीमा भारत एक, भारत प्रशासित काश्मिरमा






भारत प्रशासित काश्मिरको रियासी जिल्लामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररुपमा घाइते भएका सात जना अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृत एएएसपी ताहिर सज्जाद भट्टले बताए ।

बसले क्षमताभन्दा बढी यात्रुलिएर गुडिकाले दुर्घटना भएको बताइएको छ । बसमा टिकट लिएका ६२ जना यात्रु सवार थिए । घटनामा गम्भीर घाइते भएका यात्रुलाई एक हेलिकोप्टरमार्फत सरकारी मेडिकल कलेज, जीएमसीमा पठाइएको पनि भट्टले बताए ।

No comments:

Post a Comment

watch first and then search