watch first and then search

watch first and then search

Monday, October 17, 2016

माइक्रोवसको ठक्करबाट झापामा वालकको मृत्यु



पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी सडक खण्डको दुधेमा आज अपरान्ह माइक्रो वसको ठककरबाट ७ वर्षीय वालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिव सताक्षी नगरपालिका –६ निवासी श्रीप्रसाद पौडेलका छोरा रोज पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको वा ३ ख ७८७० नम्वरको माइक्रोवसले सडक किनारमा हिड्दै गरेका उनलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।वसको ठक्करबाट गम्भीर घाइते बनेका पौडेलको उपचारका लागि दमकस्थित लाइफलाईन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search