watch first and then search
watch first and then search
Monday, October 24, 2016
रेल दुर्घटनामा मारिनेको सङ्ख्या ७९ पुग्यो
अफ्रिकमूलुक क्यामरुनमा गत शुक्रबार भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ७९ पुगेको छ ।
क्यामरुनको दुई प्रमुख सहरकोबीचमा भएको यस रेल दुर्घटनास्थलबाट आइतबार ११ व्यक्तिको थप शव निकालेपछि सो सङ्ख्या ७९ पुगेको बताइएको छ ।
क्यामरुनीयन राष्ट्रपति पाउल बियाले राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । राष्ट्रपति बियाले शुक्रबार भएको दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आज राष्ट्रिय शोकको गत शनिबार नै घोषणा गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment