watch first and then search
watch first and then search
Saturday, March 31, 2018
लोकप्रिय कलाकार शंकर बिसीको ( Shankar Bc) नयाँ लोकदोहोरी गीत " गैरी गाँउको मेला" रंजीत परियार( Ranjit Pariyar) र अमृता श्रीपालको ( Amrita Shreepal) स्वरमा | हेरेर लाइक कमेन्ट अनि शेयर गर्न नभुल्नुहोला !!
New Lok Dohori 2074/2018 | Gairi Gaun ko Mela - Ranjit Pariyar & Amrita Shreepal Ft. Shankar & Elina
धनगढी प्रिमियर लिगः टस हारेको धनगढी चौराहा काठमाडौंविरुद्ध ब्याटिङ गर्दै (लाइभ भिडियो)
काठमाडौं। धनगढी प्रिमियर लिग आजदेखि सुरु भएको छ । लिगको पहिलो खेल आज धनगढी टिम चौराहा र काठमाडौं गोल्डेन्सबीच भइरहेको छ । टस जितेर काठमाडौं गोल्डेन्सले फिल्डिङ रोजेपछि अहिले धनगढीले ब्याटिङ गरिरहेको छ । लाइभ खेल हेर्नुहोस् ।
click in link for live match
////https://www.facebook.com/iflixNP/videos/2124745191088770/?t=14530
click in link for live match
////https://www.facebook.com/iflixNP/videos/2124745191088770/?t=14530
ओखलढुंगाकी २१ बर्षकी शान्ति तामांगको यस्तो भिडियो बाहिरियो
ओखलढुंगाकी २१ बर्षकी शान्ति तामांगको यस्तो भिडियो बाहिरियो
21 Years shanti tamag’s video
राजेशपायल राईको ‘बार लाउ है मायाले’ नयाँ गीत सार्वजनिक (भिडियो सहित)
भर्सटायल गायक राजेशपायल राईको नयाँ गीत सार्वजनिक भएको छ । उनले नयाँ गायिका रेनुका दुमी राईसँग ‘बार लाउ है मायाले’को लोक फ्लेबरको गीत लिएर दर्शकमाझ आएका छन् ।
शिखर गजरकोटेको रचनामा रहेको पूर्वेली लोक भाकामा प्रियजन राईले लय संयोजन गरेका छन् । पूर्वेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतिमा रहेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा समिर राई, ऋतु कोईराला र हरिचन्द्र राईले अभिनय गरेका छन् ।
जनकराज अधिकारीले छायांकन गरेको भिडियोमा मनिष कार्कीको सम्पादन र प्रियजन राईको निर्देशन छ । गायिका रेनुकाले राजेशपायलसँग गीत गाउन पाउनु आफ्नो अहोभाग्य मानेकी छन् ।
Subscribe to:
Posts (Atom)