watch first and then search

watch first and then search

Tuesday, July 17, 2018

मलेसिया रोजगारी: बेरोजगार र विपन्न युवासँग उठाईएको तीन अर्ब पुग्यो मलेसिया र हङकङ





काठमाडौं, १ साउन । पछिल्लो चार बर्षमा बेरोजगार र विपन्न युवासँग उठाईएको करिव तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाईएको छ ।

तत्कालीन मलेसियन सरकारमा रहेका पहुँचवाला व्यक्तिसँगको सम्पर्कका आधारमा खडा गरिएका भिएलएन, बायोमेट्रिक, आईएससी र माईग्राम्स नामका संस्थाले विदेश जाने युवासँग रकम संकलन गरी मलेसिया र हङकङ पठाएका हुन् ।

सुरुका केही बर्ष मलेसियाको यएलटिआरए÷किराना एसडिएन बिएचडी कम्पनीका लागि हङकङ रकम पठाउने ती संस्था पछिल्ले दिनमा मलेसियामै रकम पठाउने गर्थे ।,आजको नागरिक दैनिकमा यो खबर छ

No comments:

Post a Comment

watch first and then search