watch first and then search

watch first and then search

Thursday, June 21, 2018

GOOD NEWES<<भर्खरै सारा नेपालीहरुका लागि खुसीको खबर सबैले सेयर गर्नुहोस


तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो

न्यायमुर्ती हौ , हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ! अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ ! we are with u रबि दाइ ! —
! काठमाडौं – वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।डाक्टर देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ् न्यूरोलोजिकल एण्ड एलाइड साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स’ नामकरण गरिएको छ । उहाँले भन्नुभयो, ‘कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिट्टै थालिने छ ।’सियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डाक्टर देवकोटाको गएको सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डाक्टर देवकोटा ६ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो
।पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन ।कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गबाट कुश्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नम्बरको जीप ब्रेक फेल भै दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गका बासिन्दा रहेका छन । घाइतमध्ये कुश्मा –३, दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । जीपका चालक ४६ वर्षीय डिलवहादुर गुरुङको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।दुर्घटनामा परि घाइते भएका त्यसै ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीया एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार, ४० वर्षीया सुधा गुरुङ्ग र कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बस्ने २५ वर्षीया एलिजा बिक जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर डिस्चार्ज भएका छन् ।

No comments:

Post a Comment

watch first and then search