watch first and then search

watch first and then search

Thursday, June 7, 2018

क्रिकेटमा तहल्का मच्चाएका सन्दीप लामिछानेको पहिलो गीत ‘उदास’ सार्वजनिक, गायनमा पनि पाउँलान त सफलता ?

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत एल्बम ‘प्रतिक्षा’ को पहिलो गीत ‘उदास’ सार्वजनिक गरेका छन् ।बुधबार सार्वजनिक गरिएको गीत ‘प्रतिक्षा’ मा सन्दीपले स्वर दिएका छन् भने गीत पनि सन्दीपले नै लेखेका हुन् । गीतलाई बिनोद न्यौपानेको रहेको छ भने म्युजिक एरेन्ज सनिश सुनुवार र म्युजिक क्रिएटर अनिल धितालको रहेको छ । क्रिकेटमा एक पछि अर्को सफलता हात पारेका सन्दीपले संगीतमा पनि अगाडी बढेका छन् ।

No comments:

Post a Comment

watch first and then search