watch first and then search

watch first and then search

Wednesday, June 6, 2018

सुनको भाउ बढ्यो, तोलामा ५८ हजारमा एक सय पुग्यो

काठमाडौं, २३ जेठ । बुधबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । सुन प्रति तोला ५८ हजारमा एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८०० रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो कारोबारमा ७६० रुपैयाँ प्रतितोला थियो ।

No comments:

Post a Comment

watch first and then search