watch first and then search

watch first and then search

Wednesday, June 27, 2018

अनौठा यि मानिस जसलाई देखेपछि सबै हेरेको हेरै हुन्छन्, जो नेपाली हुन् (भिडियो)



मोरङ उर्लाबारी ५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्‍याएर सबैलाई अचम्भित बनाएका हुन् ।सामान्य त मानिस जिब्रोलाई नाकको डाडोसम्म पुर्‍याउनु नै मुस्किल पर्दछ तर यि युवाले भने निधारसम्म पुर्‍याएर सबैलाई चकित बनाएका हुन् ।

उनको नाकको डाडो सामान्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट कीराहरू निस्केको उनले बताए । सानैदेखि नाक सानो नै रहेको भएपनि केही समस्या नभएको त तर केही समय यता भने कीरा निस्कन थालेको यज्ञबहादुरले बताए । आर्थिक अवस्था नाजुक भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएका छन्, पुरा भने नभएको उनले बताएका छन् । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दातको नाममा एउटा मात्र रहेको छन् ।गाउँमा ईकु नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताए । उनलाई आफूभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर रहेको छ ।

No comments:

Post a Comment

watch first and then search