watch first and then search

watch first and then search

Wednesday, January 4, 2017

उतार चढाब भएको सुनको भाउ बुधबार ह्वात्तै बढ्यो



काठमाडौं, पुस २०- सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले बढेर ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पुनः उकालो लाग्दै गएपछि सुनचाँदीको मूल्य बढेको बताइएको छ ।त्यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ।

मगँलबार तोलाको ७ सय ६० रुपैयाँ कायम रहेको चाँदी बुधबार ७ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

No comments:

Post a Comment

watch first and then search