watch first and then search

watch first and then search

Sunday, January 1, 2017

इस्तानबुलको रात्री क्लबमा आक्रमण, एक प्रहरी सहित ३५ को मृत्यु



टर्की पुस १७ । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा प्रहरी एक अधिकारी सहित कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् । नाइटक्लवमा चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।

No comments:

Post a Comment

watch first and then search