watch first and then search

watch first and then search

Sunday, January 1, 2017

नयाँ बर्षको पहिलो दिननै ह्वात्तै घट्यो सुनको भाउ



काठमाडौं, पुस १७- साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला ५३ हजार रुपैयाँ रहेको सुन आइतबार ३ सयले घटेर ५२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आइतबार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।

No comments:

Post a Comment

watch first and then search