watch first and then search

watch first and then search

Tuesday, December 13, 2016

ट्याक्टर पल्टिँदा कमला चौधरीको मृत्यु



दाङ, २८ मङ्सिर । दाङको शीतलपुर–तुलसीपुर सडकखण्डअन्तर्गत जसपुरमा आज लु २ त ३२८२ नम्बरको ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर नगरपालिका–१८ का कमला चौधरी रहेका छन् ।

दुर्घटनामा परी सोही ठाउँका मनीराम चौधरी, महेन्द्र चौधरी र स्यानी चौधरी घाइते भएको ट्राफीक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वीरबहादुर खत्रीले जानकारी दिनुभयो । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

watch first and then search