watch first and then search

watch first and then search

Friday, November 18, 2016

शी जिनपिङ विश्वकै गरिब राष्ट्रपतिको सूचीमा, यी हुन् १० गरिब राष्ट्रपति



काठमाडौं, २ मंसिर । देशको राष्ट्रप्रमुख भन्ने वित्तिकै सबै सेवासुविधा तथा धनसम्पत्ति भएको धनी मानिस भनेर चिनिन्छ ।

तर, विश्वका केही यस्ता राष्ट्र छन् जहाँका राष्ट्रप्रमुख गरिब छन् र उनीहरु सरकारी पद धारण गरेवाफत पाइने सेवा सुविधाबाटै गुजारा चलाइरहेका छन् ।

एउटा मापन केन्द्र द रिचेष्टले भर्खरै गरिब देशका राष्ट्रप्रमुख अर्थात राष्ट्रपतिको सूची सार्वजनिक गरेको छ । जसमा चीनका राष्ट्रपति सी जिनपिङ पनि परेका छन् ।


राष्ट्रपतिको सबै सम्पत्तिबारे लामो अध्ययन पश्चात निकालिएको सूचीमा उनीहरुको जीवन सरकारी सुविधाबाटै चलेको देखिएको छ ।

यस्ता छन् विश्वका गरिब १० राष्ट्रपतिः

१. भ्याटिकानका राष्ट्रपति पप फ्रान्सिस

कुल सम्पत्तिः शुन्य
इन अफिसः २०१३

२. इरानका राष्ट्रपति मोहमउद अहमादिनेजाद

कुल सम्पत्तिः ३००० अमेरिकी डलर
इन अफिसः २००५ –

३. अफगानिस्तानका राष्ट्रपतिः हमिद कारजाइ

कुल सम्पत्तिः ६,३०० अमेरिकी डलर
इन अफिसः २००१

४. जिम्बाबेका राष्ट्रपतिः रोवर्ट मुगावे

कुल सम्पत्तिः १८,००० डलर
इन अफिसः १९८७

५.बुल्गेरियाका राष्ट्रपतिः मारिन रेकोभ निकालोभ

कुल सम्पत्तिः २६,९२९ अमेरिकी डलर
इन अफिसः २०१३

६. भारतीय राष्ट्रपतिः प्रणव मुखर्जी

कुल सम्पत्तिः ३२,२१६ अमेरिकी डलर
इन अफिसः २०१२

७. बेलारुसका राष्ट्रपतिः एलेक्जेण्डर लुकासेन्को

कुल सम्पत्तिः ३३,८७३ अमेरिकी डलर
इन अफिसः १९९४

८. चीनका राष्ट्रपतिः सि जिङपिङ

कुल सम्पत्तिः ३९,७२० डलर
इन अफिसः २०१३

९. पाराग्वेका राष्ट्रपति–फेडेरिको फ्रान्को

कुल सम्पत्तिः ४०,००० अमेरिकी डलर
इन अफिसः २०१२

१०. स्लोभेनियाका राष्ट्रपतिः बोरुट पाहोर

कुल सम्पत्तिः ४४, २८० अमेरिकी डलर
इन अफिसः २०१२

No comments:

Post a Comment

watch first and then search