watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

सुजातालाई ५० लाख नेपाली रुपैयाँ भन्दा हजार हजारका भारु दिएको भए टन्टै साफ हुने : दीपकराज गीरि



काठमाडौँ । हाँस्य कलाकार दीपकराज गीरि हँसाउनमा मात्रै खप्पिस नभई व्यग्यका पनि राम्रा वाँण हुन् ।

लामो समय तितो सत्य मार्फत मुलुकका बेथितीलाई पर्दामा देखाउँदै आएका यि चर्चित निर्माता, निर्देशक र लेखक समेत रहेका गिरी हालै सरकारले काँग्रेस नेतृ सुजाता कोइरालालाई उपचारार्थ दिएको ५० लाख रुपैयाँको सांकेतिक रुपमा बिरोध गरेका छन् ।


उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्

‘सूजाताजी लाइ दिएको ५० लाखको बारेमा सबैले बिरोध गरे
मेरो बिचारमा बिरोध गर्नु ,कराउनु बेकार छ
बरू पैसा चाहि भारू १ हजार र ५ सय को नोट दिए भैगो नि
….राष्ट्बैक लाइ घॉडो भाको पैसाको सहि सदुपयोग । ‘

यसअघि नायक राजेश हमालले पनि सरकारलाई ब्यग्य गर्दै प्रश्न गरेका थिए सरकार सुजातालाई मात्रै होकी प्रत्येक स्तन क्यान्सर हुने नेपाली महिलालाई नै यो रकम दिन लागेको ?

No comments:

Post a Comment

watch first and then search