विवादित कश्मिर क्षेत्रमा भारतले एउटा यात्रु बसमा गोलाबारी गरेपछि घाइतेको संख्या अझै बढ्ने बिबिसीले जनाएको छ ।
मंगलबार आफ्ना तीन सैनिकको हत्या भएपछि बदला लिने बताएको भारतले बुधबार नैद पाकिस्तानी सीमा क्षेत्रमा गोलाबारी गरेको हो ।
केही महिनायता भारत पाकिस्तान सिमामा बढेको तनाबका बिच धेरै सर्वसधारणहरुले सास्ती खेपीरहेका छन्
No comments:
Post a Comment