watch first and then search

watch first and then search

Friday, November 11, 2016

चीनले किन मृत्युदण्ड दिँदैछ आफ्नै पूर्व प्रहरी प्रमुखलाई ?



चीनले आफ्नो पूर्व प्रहरी प्रमुख हाओ लिपिङलाई मृत्युदण्ड दिने घोषणा गरेको छ । सान्छीको ताइयुवान सहरस्थित एक अदालतले विभत्स हत्या तथा भ्रष्टचार गरेको आरोपमा मृत्युदण्डको फैसला गरेको हो । प्रहरी सेवामै रहँदा लिपिङले करीब ३ लाख अमेरिकी डलर भ्रष्टचार गरेको गत मार्च महिनामा एक जना व्याक्तिको विभत्स हत्या गरेको लागेको चिनियाँ संचार सस्था सिन्ह्वाले जनाएको छ ।


गत वर्ष एकजना महिलाको हत्या गरेको र पछि अनुसन्धानले ती महिला उनकै श्रमती रहेको कुरा खुलेको थियो । श्रीमतीले लिपिङको भ्रष्टचारको पर्दाफास गर्ने चेतावनी दिएपछि श्रीमतीको विभत्स ढंगले हत्या गरेको जनाइएको छ । उनी न् २००५ मा प्रहरी प्रमुख भएका थिए ।

No comments:

Post a Comment

watch first and then search