आर बाल्कीको निर्देशनमा बन्न लागेको फिल्ममा बलिउडका यि दुई हस्तीले झण्डै एक दशकपछि सँगै एकैसाथ देखन लागेको बताइएको छ ।
पछिल्लो पटक उनीहरू सन् २००६ मा ‘फ्यामिली’ फिल्ममा एकसाथ देखिएका थिए । पछिल्लो समय अमिताभ ‘सरकार ३’ मा व्यस्त छन् भने अक्षय ‘ट्वाइलेटस् एक प्रेमकथा’ मा व्यस्त छन् । तर फिल्मको आधिकारिक घोषणा भने भइनसकेको बताइएको छ ।
No comments:
Post a Comment