watch first and then search
watch first and then search
Wednesday, November 9, 2016
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जिते संगै ट्रम्पले गरे अमेरिकन नागरिकलाई मात्र होइन विश्वलाई चकित बनाउने यस्तो घोषणा
अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार उद्योगपति डोनाल्ड ट्रम्प बिजयी भए लगत्तै उनले आफूले तलब नलिने घोषणा गरेका छन् ।
फोर्ब्स म्यागाजीनका अनुसार उनीसँग ३.७ अर्ब डलर बराबरको धनसम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धनसम्पत्ति भएको दावी गर्दै आएका छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment