watch first and then search

watch first and then search

Monday, November 7, 2016

सयौं वर्ष अघि पानीमा डुवेको एउटा शहर



यतिबेला संसारभरी ग्लोवल वार्मिङ अर्थात तापक्रम वृद्धीको विषयमा ब्यापक बहस र चर्चा चलिरहेका छन् ।यसका विषयमा संसारका सबै देश चिन्तित छन् । यसको प्रमुख कारण तापक्रम अहिलेकै गतिमा बढ्यो भने आगामी केही दशकमा संसारका धेरै शहर समुन्द्र मुनि हुनेछन् ।




संसारका २० भन्दा बढी चर्चित शहर नै यस्तो खतरामा रहेको विज्ञहरुले बताएका छन् । यसैबीच चीनमा सयौं वर्ष अघि पानीमा डुवेको एक शहर फेला परेको छ । शी चेङ लयान सिटी भनिने यो शहर १३०० वर्ष अघी पानीमा डुवेको विश्वास गरिएको छ ।

यो शहर तालको छेउँमा रहेको र तर पछि तालको पानीको सतह बढ्दै जाँदा शहर नै पानी भित्र परेको विज्ञहरुले बताएका छन् । अहिले भने यहाँ पर्यटकहरुले पानीमा डुङ्गा सयर गर्छन् ।

No comments:

Post a Comment

watch first and then search