watch first and then search

watch first and then search

Monday, November 7, 2016

विप्लव माओवादीद्धारा नेपाल बन्द घोषणा



काठमाडौं, २२ कात्तिक ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । सरकारले कालोबजारी र महंगी नियन्त्रण नगरेको भन्दै चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्न विप्लव माओवादीले नेपाल बन्द गरेको गरेको हो ।




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘बढ्दो महंगीले जनता मारमा परेका छन् । चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नका लागि दबाबस्वरुप नेपाल बन्द गरिएको छ ।’विप्लव माओवादीले भारतीय सेनामा गोर्खा भर्ती रोक्न समेत माग गरेको छ ।

No comments:

Post a Comment

watch first and then search