watch first and then search

watch first and then search

Friday, November 18, 2016

बालबालिकाका लागि आवश्यक पोषण



बालबालिकाका लागि आवश्यक पोषण


आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले बालबालिकाको उचित स्याहार गर्नु आवश्यक छ । यसका लागि खाने बानी परिवर्तन गर्दैमा बालबालिकाको उचित विकास हुँदैन । उनीहरूले खाने खाना पोषणतत्वयुक्त हुनुपर्छ । यसो भए मात्र उनीहरूको विकास सही ढंगमा हुन्छ ।



क्याल्सियम : क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसकारण बालबालिकाको शरीरमा यसको सही मात्रा पुग्नु जरुरी छ । २५ वर्षको उमेरपछि शरीरमा हड्डीको निर्माण बन्द हुन्छ । त्यसभन्दा पहिले नै शरीरमा क्याल्सियमको सही मात्रा नपुगे पछि गएर अस्टियोपोरोसिस हुने सम्भावना बढ्छ ।
खानामा कसरी समावेश गर्ने : बालबालिकालाई दिनहुँ कम चिल्लो भएको डेरी प्रोडक्ट दिनुपर्छ । एक कप दूध, एक कप दहीका साथै एक टुक्रा चीज ख्वाउनुपर्छ । आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले बालबालिकाको उचित स्याहार गर्नु आवश्यक छ । यसका लागि खाने बानी परिवर्तन गर्दैमा बालबालिकाको उचित विकास हुँदैन । उनीहरूले खाने खाना पोषणतत्वयुक्त हुनुपर्छ । यसो भए मात्र उनीहरूको विकास सही ढंगमा हुन्छ ।



क्याल्सियम : क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसकारण बालबालिकाको शरीरमा यसको सही मात्रा पुग्नु जरुरी छ । २५ वर्षको उमेरपछि शरीरमा हड्डीको निर्माण बन्द हुन्छ । त्यसभन्दा पहिले नै शरीरमा क्याल्सियमको सही मात्रा नपुगे पछि गएर अस्टियोपोरोसिस हुने सम्भावना बढ्छ ।
खानामा कसरी समावेश गर्ने : बालबालिकालाई दिनहुँ कम चिल्लो भएको डेरी प्रोडक्ट दिनुपर्छ । एक कप दूध, एक कप दहीका साथै एक टुक्रा चीज ख्वाउनुपर्छ ।

No comments:

Post a Comment

watch first and then search