watch first and then search

watch first and then search

Thursday, November 10, 2016

बाहिरियो- साउदी राजकुमारलाई फाँसी दिनुअघिको यो कारुणिक भिडियो/मन थामेर हेर्नुहोस्

हत्या गरेको पुष्टि गर्दै साउदी अरेबियाका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई गएको मंगलबार फाँसी दिइएको थियो । तीन वर्षअघि आफ्नै साथीलाई गोली हानी हत्या गरेको आरोप पुष्टि भएपछि राजकुमार अल–काबिरलाई फाँसी दिइएको हो । फाँसीका दिएका धेरै घटना रहस्यनै राखिएको छ भने केही घटना बाहिर आएको छ । Watch Video-

No comments:

Post a Comment

watch first and then search