watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

विश्वकै कान्छा निर्देशक सौगात भन्छन् ‘लभ यू बाबाको सफलताले हरानसम्म तान्यो’



विश्वकै कान्छा निर्देशक सौगात विष्टले हाल फिल्म हैरानको निर्देशन गरिरहेका छन् ।

लभ यू बाबाको निर्देशनपछि विश्वकै कान्छा निर्देशकको उपमा पाएपछि उनले हाल फिल्म हैरान मार्फत विभिन्न काम, थकानका कारण हैरान भएकाहरुको कथालाई पर्दामा उर्तान लागेको बताए ।

निर्देशक विष्ट भन्छन् लभ यू बाबाको सफलताले हरानसम्म तान्यो ।

No comments:

Post a Comment

watch first and then search