watch first and then search

watch first and then search

Friday, October 14, 2016

खुलेआम प्रेमिकाको हत्या : भिडियो भयो भाइरल (भिडियो सहित)



श्रीलंकामा एक युवकले आफनै प्रेमिकाको हत्या गरेको भिडियो अहिले भाइरल भएको छ । एक कपडा पसलमा काम गर्ने १९ वर्षिय फातिमा रोशना इस्मीको यसरि आफ्नै प्रेमिले खुलेआम हत्या गरेका हुन् । कपडा पसलको सिसिटिभीमा सबै दृश्य कैद भएपछि भिडियो इन्टरनेटमा भाइरल भएको हो । भिडियोमा देखिए अनुसार पसलमा अन्य मानिस पनि थिए ।


इस्मी काममा व्यस्त थिइन् । एक्कासी ग्राहकको रुपमा आएका एक युवकले सबैको अगाडि इस्मीमाथी चक्कुप्रहार गर्छन । लगातारको प्रहारका कारण युवतीको घटनास्थलमै मृत्यु हुन्छ । आक्रमणकारिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


हेर्नुहोस भिडियो:

No comments:

Post a Comment

watch first and then search